Baluwakhani Chowk नजिकैको उत्कृष्ट स्थानमा रहेको, राम्रोसँग चलिरहेको क्याफे सस्ताे मुल्यमा बिक्रीमा छ।
स्थिर ग्राहकको आवागमन, सफा तथा सुव्यवस्थित सेटअप सहित सञ्चालन गर्न मिल्ने अवस्थाको क्याफे।
✨ विशेषताहरू:
Baluwakhani Chowk देखि नजिक, उत्कृष्ट लोकेशन
दिनहुँ राम्रो ग्राहक आउने
सबै फर्निचर तथा किचन सेटअप सहित
थप लगानी बिना तुरुन्तै सञ्चालन योग्य
उपयुक्त तथा सहजरकममा मूल्य
📞 इच्छुकले सम्पर्क गर्नुहोस्:
(9851063953)